Logo

Breaking News 1

नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य


२२ मंसिर २०८०, शुक्रबार  

69
Shares

काठमाडौं । यूएईमा जारी एसिसी यू-१९ एसिया कपको पहिला खेलमा नेपालले पाकिस्तानलाई १५३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  २ : ४७ बजे