Logo

Breaking News 1

गौतम बुद्ध, मुलपानी र विराटनगर क्रिकेट रंगशाला गौरवको आयोजना


२३ कार्तिक २०८०, बिहिबार  

69
Shares

काठमाडौं। सरकारले तीन क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले मोरङको विराटनगर, काठमाडौंको मुलपानी र चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  २ : २३ बजे