Logo

Breaking News 1

एमाले सचिवालय बैठक बस्दै


२२ कार्तिक २०८०, बुधबार  

46
Shares

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजेबाट सुरू हुनेछ । 

एमाले नेता सुरेन्द्र पाण्डेका अनुसार आज बस्ने सचिवालय वैठकमा जाजरकोटमा भुकम्पवाट भएको धनजनको क्षति र राहत एवं मध्यपहाडी सडक केन्द्रित  अभियानका बारेमा छलफल हुनेछ । 

एमालेले बैतडीको झुलाघाट देखि पांचथरको चियोभंज्यांगसम्म यात्राको तयारी गरिरहेको छ ।  
 

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ६ : ५५ बजे