Logo

अर्थ

आजबाट सुनका असर्फी र चाँदीका सिक्का बिक्री  


१९ कार्तिक २०८०, आइतबार  

0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंङ्कले तिहारलाई लक्षित गरेर आइतबारबाट सुनका असर्फी र चाँदीका सिक्का बिक्री सुरु गरेको छ ।

चाँदीको ५, १० र २५ ग्रामको सिक्का र सुनको २.५, ५ र १० ग्रामको असर्फी बिक्री वितरण सुरु गरेको राष्ट्र बैंकले जनाएको छ  ।सुनका असर्फी बढीमा एक व्यक्तिले एक सेट मात्रै किन्न पाउने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ३ : ३२ बजे