Logo

मुख्य समाचार

कैलालीमा हावाहुरी चल्यो



धनगढी । कैलालीको धनगढीमा हावाहुरी चलेको छ । धनगढीको मौसममा एक्कासी बदलाब आएको हो ।

किसानले धानबाली भित्र्यारहेका बेला मौसम एक्कासी बदलि भएपछि चिन्तित तुल्याएको बताएका छन् ।
धेरै किसानले धानबाली भित्र्याएको भए पनि बाली भित्र्याउन बाँकी किसान भने चिन्तित बनेका छन्।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ५ : २९ बजे