Logo

Breaking News 1

सुदूरपश्चिममा भूकम्पकाे धक्का



काठमाडौं। सुदूरपश्चिम प्रदेशका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा सोमबार बिहान भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । 

मापन केन्द्रकाअनुसार सोमबार बिहान ९ बजेर २६ मिनेटमा ४.८ म्याग्नेच्युडको भूकम्प गएको हो । उक्त भूकम्पको केन्द्रविन्दु भारतको बतन भन्ने स्थान रहेको मापन केन्द्रले जनाएको छ । 
 

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  १० : ५७ बजे