Logo

Breaking News 1

हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीको परिवारलाई १० लाख दिने सरकारको निर्णय



काठमाडौं। सरकारले हमासको आक्रमणमा इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको परिवारलाई १० लाख दिने निर्णय गरेको छ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ४ : ५२ बजे