Logo

Breaking News 1

सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ



काठमाडौं। भेपमार्फत् ९ सुन तस्करी प्रकरणमा एकजना थप एकजना पक्राउ परेका छन् । विद्युतीय सिगरेट (भेप) मार्फत् भएको ९ किलो सुन तस्करी प्रकरणमा चिनियाँ नागरिकका गाडी चालक पक्राउ परेका हुन् । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चिनियाँ नागरिक दावोजिन वाङका गाडी चालक लोकेन्द्र पौडेललाई नियन्त्रणमा लिएर अनुसन्धाान थालेको हो । 
 

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ३ : २८ बजे