Logo

Breaking News 1

भूकम्पपछि आएको पहिरोमा परेर बझाङमा एकजनाको निधन


१६ आश्विन २०८०, मंगलबार  

0
Shares

बझाङ । बझाङमा भूकम्पपछि आएको पहिरोमा परेर एक जनाको निधन भएको छ । जयपृथ्वी नगरपालिका-११ स्थित ओखरमा एक जनाको निधन भएको हो। मृत्यु हुनेमा करिव ४० वर्षीय गुनमति धामी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ७ : १० बजे