Logo

मुख्य समाचार

सरकारमा रहेका मन्त्री फिर्ता बोलाउन कांग्रेस महामन्त्री थापाको प्रस्ताव



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा भएका कांग्रेसका सबै मन्त्रीहरु फिर्ता बोलाउन प्रस्ताव गरेका छन् ।

कांग्रेस रुपान्तरण अभियान बागमतीको विचार गोष्ठीलाई सम्बोधन गर्दै थापाले अहिलेको दुई वर्ष सरकार बाहिरै बसेर समर्थन गर्न प्रस्ताव गरेका हुन् । उनले आगामी निर्वाचन आउन चार वर्ष बाँकी रहेकाले मज्जाले काम गर्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ८ : ५९ बजे