Logo

Breaking News 1

आपराधिक विश्वासघात गरेको कसुरमा अभिनेता अनमोल केसी पक्राउ


१२ आश्विन २०८०, शुक्रबार  

322
Shares

काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उनलाई आपराधिक विश्वासघात गरेको कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले भक्तपुरको साँगाबाट पक्राउ गरेको हो । 

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ६ : १८ बजे