Logo

Breaking News 1

एमाले कर्णाली प्रदेशको अधिवेशन सुरु



सुर्खेत। नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशन सुरु भएको छ । दिउँसो १ बजेदेखि सुरु हुने भनिएको अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओली दुई घण्टा ढोलिगरी पुगेपछि ३:१५ देखि सुरु भएको हो ।

एमाले कर्णाली अधिवेशन वीरेन्द्रनगरको सिटी हलमा गरिएको छ । अधिवेशनको उद्घाटन सत्रमा एमाले महासचिव शंकर पोखरेल समेत सहभागी छन् ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ४ : ०७ बजे