Logo

Breaking News 1

प्रधानमन्त्री प्रचण्ड र चिनिया राष्ट्रपतिबीच भेटवार्ता



बेइजिङ ।  प्रधानमन्त्री पुष्पकमल  दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सि जिनपिङ बिच भेटबार्ता भएको छ । संयुक्त राष्ट्र संघीय सभालाई सम्बोधन गरेर चिन पुगेका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिका बिचमा भेटबार्ता भएको हो । प्रधानमन्त्री प्रचण्ड आज देखी ८ दिने चीन भ्रमणमा छन्  ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ५ : १० बजे