Logo

मुख्य समाचार

बाँकेको बाल गृहमा झडप : एकको मृत्यु, दर्जन बढी घाइते


५ आश्विन २०८०, शुक्रबार  

0
Shares

कोहलपुर । बाँकेको एक बाल सुधार गृहमा झडप हुँदा एकजनाको मृत्यु भएको छ । डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा गत राती झडप हुदाँ एकजनाको मृत्यु भएको हो । सो झडपमा परी दर्जन बढी घाइते भएका छन् ।

प्रमुख जिल्ला अधिकारी विपिन आर्चायका अनुसधार गृहमा रहेकाहरू बीच दुई समूहमा विभाजन भई झडप भए पछि १ जनाको मृत्यु भएको हो, उनको उपचारको क्रममा मृत्यु भएको हो । झडपको कारण अझै खुल्न सकेको छैन ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ९ : १९ बजे