Logo

Breaking News 1

सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने



काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं संविधान सभा सदस्य सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने भएको छ ।

विदेशमा रहेका नेम्वाङका छोरा बुधबार अपरान्हमात्रै नेपाल आईपुग्ने भएकाले उनको अन्त्येष्टि बिहीबारमात्रै हुने भएको हो ।

हृदयघातका कारण आज  नेम्वाङको निधन भएको थियो । नेम्वाङ दुई छोरा र दुई छोरी रहेका छन् । दुवै छोराहरु विदेशमा छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ५ : १३ बजे