Logo

Breaking News 1

काठमाडौं महानगरले दियो भोलि शोक बिदा



काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति शोक मनाउन शुक्रबार शोक बिदा दिएको छ ।

काठमाडौं महानगरपालिका १६ का वडाध्यक्ष रिजालको बिहीबार बिहान ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको निधनमा शुक्रबार महानगरले आफू अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिएको हो ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहिबार  ४ : २० बजे