Logo

अर्थ

आजको विनिमयदर : कति पुग्यो अमेरिकी डलरको मूल्य ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.०५ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.६५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.२८ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.९३ रुपैयाँ रहेको छ ।

यस्तै, अस्ट्रेलियन डलर एकको खरिद दर ८५.२० रुपैयाँ रहेको छ भने बिक्री दर ८५.५९ रुपैयाँ , क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५७ पैसा रहेको छ ।

यसैगरी,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७ पैसा, यता यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६.२५ रुपैयाँ रहेको छ भने बिक्री दर १६७.०१ रुपैयाँ रहेको छ ।  दक्षिण केरीया १०० को खरिदमा १० रूपैयाँ २ पैसा र बिक्रीदर  १० रूपैयाँ ६ पैसा रहेको छ ।

त्यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २२ पैसा र बिक्री दर ३६ रूपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।    साउदी रियाल एकको खरिद दर ३५.२० रुपैयाँ रहेको छ भने बिक्री दर ३६.३८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.४१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५४ रुपैयाँ रहेको छ । यसैगरी, कुवेत दिनार १ को खरिदमूल्य ४२८.३९ पैसा  विक्रीदर ४३०.३३ पैसा रहेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ९ : ३३ बजे