Logo

मुख्य समाचार

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची



काठमाडौं । राष्ट्रिय बैठक बस्दै छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे बोलाइएको छ ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार विधायन ब्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राइले ‘संविधान अनुसार बन्न बाँकी रहेका कानुनहरूको अध्ययन प्रतिवेदन, २०८० छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन् ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ७ : ४९ बजे