Logo

Breaking News 1

सभामुखले ग्रहण गरे रक्षा बन्धन



काठमाडौं। सभामुख देवराज घिमिरेले रक्षा बन्धन ग्रहण गरेका छन्र ।

रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा वैदिक विधिअनुरूप सभामुख घिमिरेले  रक्षाबन्धन ग्रहण गरेका हुन ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र काठमाडौंले रक्षाबन्धनका अवसरमा आज बालुवाटारस्थित निवासमा पवित्रता र रक्षाको सूचक राखी लगाइदिएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार  ११ : ३२ बजे