काठमाडौं । कोशी प्रदेशको प्रदेश सभाको चालू अधिवेशन अन्त्य भएको छ।
प्रदेश प्रमुख परशुराम खापुङले बुधबार राति १२ बजेदेखि कोशी प्रदेश सभाको चालु तेस्रै अधिवेशन अन्त्य गरेका हुन् ।
बुधबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार खापुङले अधिवेशन अन्त्य गरेका हुन् ।
प्रतिक्रिया