काठमाडौं। पृथ्वी राजमार्गस्थित धादिङको गजुरी गाउँपालिका–२, चालिसेबाट त्रिशूली नदीमा बस खस्दा आठजनाको मृत्यु भएको छ ।
प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान ११ः१० बजे को समयमा नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवालले ऐना खबरलाई जानकारी दिए ।
प्रतिक्रिया