Logo

Breaking News 1

माओवादीले सामान्य प्रशासनमन्त्री मोदीलाई सरकारबाट फिर्ता बोलायाे



काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।

आइतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

जनमत पार्टीलाई सरकारमा ल्याउन मोदीलाई फिर्ता बोलाइएको जनाइएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ६ : ३५ बजे