काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा त्रिवि शिक्षण अस्पतालका दुई जना चिकित्सक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले टिचिङ अस्पतालका डाक्टर अमृत चौधरी र रन्जितकुमार यादवलाई पक्राउ गरेको हो।
२५ श्रावण २०८०, बिहिबार
69
Shares
प्रतिक्रिया