Logo

Breaking News 1

कार्यव्यवस्था समितिको बैठक जारी


२३ श्रावण २०८०, मंगलबार  

69
Shares

काठमाडौं। संसदको कार्यव्यवस्था समितिको बैठक बसिरहेको छ । मंगलबार डााकिएको बैठकको एजेण्डालगायतका विषयमा छलफल गर्न बैठक बसेको हो ।

एमालेले मंगलबारको बैठक चल्न दिने सहमति भएपछि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था समितिको बैठक राखेका हुन् । बैठकमा सभामुख घिमिरे, उपसभामुख इन्दिरा राना तथा दलहरुका प्रमुख सचेतक र सचेतक सहभागी छन् ।

मंगलबार अपरान्ह ३ बजेका लागि प्रतिनिधिसभा बैठक डाकिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ३ : ४४ बजे