Logo

Breaking News 1

जनमत पार्टीको केन्द्रिय समिति बैठक सुरू हुदैँ


१८ श्रावण २०८०, बिहिबार  

69
Shares

काठमाडौं । जनमत पार्टीको केन्द्रीय समितिको बैठक सुरू हुन लागेको छ ।

सिके राउत नेतृत्वको जनमत पार्टीको बैठक काठमाडौंको बुद्धनगरस्थित एक पाटी प्यालेसमा बस्दैछ ।

सो पार्टीका अनुसार बैठकमा नयाँ केन्द्रीय सदस्यहरूको शपथग्रहण हुने तथा त्यसपछि अध्यक्ष राउतले केन्द्रीय सदस्यहरूलाइ राजनीतिक प्रशिक्षण दिने कार्युसची रहेको छ ।

बिहिवार देखी सुरू हुने केन्द्रिय समिति बैठकले ‘मिसन ८४’ का लागि नेता तथा कार्यकर्ताको परिचालन, पार्टीलाई सङ्गठित तथा व्यवस्थित बनाउने बारेमा छलफल गर्नेछ ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  १२ : २८ बजे