Logo

अर्थ

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो



काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.८४ अंकले बढेको छ । यससँगै सूचक २०५७.३७ विन्दुमा आएको छ । ५ लाख ५४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको १८ सय ३० कित्ता सेयर कारोबार भएको छ ।

१३ कम्पनीको भाउ बढेको छ भने ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ११ : २५ बजे