Logo

Breaking News 1

प्रि-ओपन सेसनमा नेप्से सूचक ४.२७ अंकले बढ्यो



काठमाडौ। प्रि-ओपन सेसनमा नेप्से सूचक ४.२७ अंकले बढेको छ । यससँगै सूचक १९८४.३६ विन्दुमा आएको छ ।

२ लाख २९ हजार रुपैयाँको सेयर कारोबार भएको छ । २३ कम्पनीको ५५० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ३० वटा कारोबार भएको हो । २० कम्पनीको भाउ बढ्दा ३ कम्पनीको मूल्य घटेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  १२ : ४४ बजे