Logo

Breaking News 1

प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नकाे जवाफ दिने



काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।

आजको बैठकमा आर्थिक बर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलका साथै सांसदहरुले उठाएका प्रश्नहरुको अर्थमन्त्री प्रकाश शरण महतले जवाफ दिनु हुने कार्यक्रम छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ६ : ४१ बजे