Logo

मनोरञ्जन

‘हेरा फेरी ३’ मा अक्षय कुमारको उपस्थिति पक्का


१३ फाल्गुन २०७९, शनिबार  

0
Shares

मुम्बई । ‘हेरा फेरी ३’ मा अक्षय कुमारको उपस्थिति पक्का भएको छ । अब अक्षयलाई ‘राजु’ को आइकोनिक चरित्रमा देख्न पाउनेछन् । ‘हेरा फेरी ३’ मा अक्षय कुमार हुनेछन् या छैनन्, यो रहस्य केही दिनअघि मात्रै टुङ्गिएको थियो ।

तर अक्षयका फ्यानका लागि खुसीको खबर यहीँ सकिएन । अक्षय ‘हेराफेरी ३’ मा मात्र नभई परेश र सुनीलसँगै ‘वेलकम र ‘आवारा पागल दीवाना’ को सिक्वेलमा पनि देखिने दाबी गरिएको छ । यद्यपी यी दुई फिल्मको बारेमा थप जानकारी बाहिर आएको छैन।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ८ : २९ बजे