Logo

मनोरञ्जन

फ्राइडे रिलिज: रामबाबुको फूलबारी


५ फाल्गुन २०७९, शुक्रबार  

184
Shares

काठमाडौ ।  रामबाबु गुरूङद्धारा निर्देशित फूलवारी आजवाट सिनेमा हलमा लागेको छ ।

दयाहाङ राई, बिपिन कार्की प्रियंका कार्कीलगायतको अभिनय रहेका सिनेमालाई कबडडी सिक्वेलका गुरुङले निर्देशन गरेका हुन । नेपाल सामाजिक चलचित्र भनिएको फूलवारीलाई उपेन्द्र सुब्बाले लेखेका हुन ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ९ : २७ बजे