Logo

Breaking News 1

बीए प्रथम वर्षको नतिजा सार्वजनिक


३० कार्तिक २०७९, बुधबार  

322
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले बीए प्रथम वर्षको नतिजा सार्वजनिक गरेको छ । साउन २०७८ मा लिएको बीए प्रथम वर्ष २०७७ को परीक्षाको १५ महिनापछि नतिजा सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  १२ : ३६ बजे