Logo

खेलकुद

एनपीएलमा आज विश्राम


२३ कार्तिक २०८३, आइतबार  

0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज कुनै खेल हुने छैन । प्रतियोगिताको खेलतालिकाअनुसार आज एक दिन विश्राम दिइएको हो ।

शनिबार सम्पन्न खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई ३६ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०८३, आइतबार  ८ : ०९ बजे