Logo

मुख्य समाचार

नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे


१८ कार्तिक २०८३, मंगलबार  

0
Shares

काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला कार्यभार सम्हाल्न मंगलबार काठमाडौं आइपुगेका छन् ।

भारतको दूतावासका अनुसार दलेला आज काठमाडौं आइपुगेका हुन् । 

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा भारतीय दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए ।

दलेलाले नेपालका लागि भारतको आगामी राजदूतका रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।

तस्बिर सौजन्य :भारतीय दूतावास

प्रकाशित मिति : १८ कार्तिक २०८३, मंगलबार  ३ : ३८ बजे