Logo

समाचार

मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । 

बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाइएको हो ।

प्रकाशित मिति : ३१ भदौ २०८३, बुधबार  १० : १२ बजे