मेष
भौतिक साधन जुट्नाले दिगो योजना थाल्न सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ।
वृष
परिस्थिति अनुकूल बन्नाले नयाँ कामतर्फ अग्रसर हुने मौका जुट्नेछ। विशिष्ट व्यक्तिहरूसँगको सहकार्यले फाइदा दिलाउनेछ।
मिथुन
पुरानो समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा हातपार्न सकिनेछ। नयाँ काम थालनी हुनेछ।
कर्कट
कामको चाप बढ्नाले स्वास्थ्य कमजोर बन्नेछ।
सिंह
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। नयाँ योजना कार्यान्वयन हुनेछ।
कन्या
दिगो योजना पूर्ण हुनेछ। नाम, दाम र इनाम पनि हातलागी हुनेछ।
तुला
सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ।
बृश्चिक
काममा आफ्नैबाट धोका हुनेछ, योजना सार्वजनिक नगर्नुहोला। पारिवारिक उल्झनले पनि काम रोकिने सम्भावना छ।
धनु
रोकिएको काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ।
मकर
व्यापार बढ्नेछ र प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ।
कुम्भ
पारिवारिक भेटघाटले मनको बोझ पनि हलुका हुनेछ।
मीन
अवसरका लागि केही दौडधुप गर्नुपर्ला। सरसापटमा रकम बाहिरिन सक्छ।








प्रतिक्रिया