Logo

ग्यालेरी

संसदीय दलको अनौपचारिक छलफलमा रास्वपा सांसदहरुको उपस्थिति (तस्विरसहित)



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु संसदीय दलको अनौपचारिक छलफलमा उपस्थित भएका छन् । सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा सांसदहरु उपस्थित भएका हुन् ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  १२ : ५३ बजे