Logo

मुख्य समाचार

अध्यक्ष ओली जिम्मा जमानीमा रिहा



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जिम्मा जमानीमा रिहा भएका छन् ।

ओली आज पक्राउ गरेको १३औँ दिनमा रिहा भएका हुन् ।

त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीलाई उनकी धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाइएको हो ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  १२ : ०१ बजे