Logo

ग्यालेरी

मकवानपुर १ मा रास्वपाका प्रकाश गौतमको विजयीपछिको खुशीयाली


२४ फाल्गुन २०८२, आइतबार  

69
Shares

मकवानपुर। मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश गौतम दोब्बरभन्दा बढी मतान्तरसहित विजयी भएपछि समर्थकहरुले खुशीयाली मनाएका छन् । गौतमसँग कांग्रेसकी महालक्ष्मी उपाध्याय डिना प्रतिस्पर्धामा थिइन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ४ : २३ बजे