Logo

ग्यालेरी

बसन्तपुरको हनुमानढोका मतदान केन्द्रमा उत्साह (फोटो)


२१ फाल्गुन २०८२, बिहिबार  

46
Shares

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ऐतिहासिक एवं पर्यटकीय क्षेत्र वसन्तपुरस्थित हनुमानढोका मतदान केन्द्र (ग) मा बिहानैदेखि उत्साहजनक रूपमा मतदान भइरहेको छ ।

हनुमानढोका परिसरमा रहेको यस मतदान स्थलमा मतदान गर्न स्थानीय सर्वसाधारणहरू बिहान ७ बजे अगावै पुगेका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ११ : ५२ बजे