Logo

ग्यालेरी

सवारी पासका लागि उम्मेदवारका प्रतिनिधिहरु निर्वाचन आयोगमा (तस्बिरहरु)


२० फाल्गुन २०८२, बुधबार  

69
Shares

भोली (बिहीबार) हुने निर्वाचनलाई लक्षित गर्दै सवारी आवतजावतका लागि पास लिन उम्मेदवारका प्रतिनिधिहरु आज निर्वाचन आयोग पुगेका छन् । निर्वाचन अवधिभर आवतजावतका लागि आवश्यक सवारी पास उपलब्ध गराउन आयोगले व्यवस्था गरेसँगै विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारका प्रतिनिधिहरु आयोग परिसरमा पुगेका हुन् । आयोगले तोकेको मापदण्ड र आवश्यक कागजातका आधारमा सवारी पास वितरण कार्य भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  २ : ४४ बजे