Logo

समाचार

पत्रकार सम्मेलन गर्दै उपसभापति शर्मा


१८ फाल्गुन २०८२, सोमबार  

138
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

आज दिउसो ४:३० बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा शर्माले पत्रकार सम्मेलन गर्न लागेको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जनाकारी दिएका हुन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  १२ : ४९ बजे