Logo

Breaking News 1

चितवनमा रास्वपाकाे हामी आयौं परिर्वतन उद्घोष सभा (तस्विरहरू)


१५ फाल्गुन २०८२, शुक्रबार  

46
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनमा चुनावी प्रचारप्रसारका लागि हामी आयौँ भन्ने नाराका साथ परिवर्तन उद्घोष सभा गरेको छ । यो चुनावी सभालाई रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने छन् ।

सभामा सहभागी हुन रास्वपाका उम्मेदवार, अगुवा नेता–कार्यकर्ताहरु तथा समर्थकहरूको चितवनमा बाक्लो उपस्थिती रहेको छ । तस्विरहरू : सक्षम घिमिरे/ नेपाल न्यूज बैंक

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  १ : ३७ बजे