Logo

ग्यालेरी

चलचित्र विकास बोर्डमा सुनिल थापाको अन्तिम बिदाइ (तस्बिरहरु )



काठमाडौं। वरिष्ठ कलाकार सुनिल थापाको पार्थिव शरीरलाई चलचित्र विकास बोर्डमा राखि अन्तिम श्रद्धाञ्जली दिइएको छ । बोर्डको कार्यालयमा थापाप्रति श्रद्धाञ्जली अर्पण गर्न कलाकाहरूको बाक्लो उपस्थिति छ। उनको अन्त्येष्टि पनि आजै (आइतबार) नै गरिने जनाइएको छ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  १ : ३० बजे