Logo

ग्यालेरी

तस्बिरमा रास्वपाको पार्टी प्रवेश कार्यक्रम



राष्ट्रिय स्वतन्त्र पार्टीमा अन्य पार्टीका नेता कार्यकर्ताहरुले प्रवेश गरेका छन् । शुक्रबार काठमाडौंको जोरपाटी ,नयाँ बस्तीमा उम्मेदवार राजु पाण्डेको उपस्थितिमा आयोजित एक समारोहकाबीच उनीहरुलाई पार्टी प्रवेश गराइएको हो ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ४ : १६ बजे