Logo

ग्यालेरी

सडक विभागद्वारा मिनभवन अगाडि सरसफाइ (तस्विरहरू)



सडक विभागले राजधानीको मिनभवन अगाडि सरसफाइ गरेको छ। बिहीबार सडक विभागको आयोजनामा उक्त क्षेत्रमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको हो। सरसफाइका क्रममा सडक छेउछाउमा थुप्रिएको फोहोर हटाइँदै वातावरण सफा र व्यवस्थित बनाइएको विभागले जनाएको छ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहिबार  १२ : २३ बजे