जाडोको बेला सबैलाई घाम प्यारो हुन्छ । घाममा बस्दा भिटामिन डि प्राप्त गर्न सकिने भएकाले जाडोको समयमा त मानिसहरु फुर्सद हुनासाथ घाम ताप्ने गर्छन् ।सोहिकारण साना बच्चादेखि बृद्धसम्म सबै घाम ताप्नको लागि चौरमा दिनभर बस्ने गरेको पाइन्छ । काठमाडौंको टुडिखेलको हालको अवस्था पनि त्यस्तै छ । सबै जना घाम ताप्दै, बदाम खादैँ, आफ्ना सुख दुखका कुरा गर्दै बसिरहेको देख्न सकिन्छ ।
















तस्बिरहरु : सक्षम घिमिरे, नेपाल न्यूज बैंक











प्रतिक्रिया