Logo

समाचार

टमाटर खेतीबाट सन्तुष्ट टेक बहादुर सुनार



बाँके। टेक बहादुर सुनारले खजुरा गाउँपालिका २ सि गाउँमा ८ कठ्ठा जग्गामा १ लाख ३० हजारको लगानीमा टमाटर लगाएका छन् ।
उनले मंसिरको पहिलो हप्तादेखि हालसम्म २ लाखको टमाटर बिक्री गरिसकेका छन् । ६७ वर्षीय सुनार टमाटर खेतीबाट सन्तुष्ट भएको बताउँछन् ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ७ : ०१ बजे