रसुवाको स्याब्रुबेसी साँच्चै रमणीय र आकर्षक छ ।

लाङटाङ उपत्यका पदयात्रा, तामाङ सम्पदा पदमार्ग तथा गोसाईकुण्ड यात्राका लागि प्रमुख प्रवेशद्वारका रूपमा परिचित स्याब्रुबेसी मनमोहक हिमाली दृश्यका कारण लोकप्रिय छ ।

यो स्थान पदयात्रा तथा साहसिक पर्यटनका लागि उत्कृष्ट मानिन्छ । तस्विर : टार्जन लिम्बु, नेपाल न्यूज बैंक











प्रतिक्रिया