Logo

ग्यालेरी

जगडोलमा रहेको राष्ट्रिय सहिद तथा शान्ति पार्क (तस्विरहरु)


१२ मंसिर २०८२, शुक्रबार  

46
Shares

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ स्थित जगडोलमा रहेको राष्ट्रिय सहिद तथा शान्ति पार्क आन्तरिक पर्यटकहरुको पहिलो रोजाइमा पर्छ । राजधानी काठमाडौं उपत्यकाको उत्तर–पूर्वी भागमा पर्ने यस पार्कबाट उपत्यकाका दृश्यहरु र हरियाली वातावरण देख्न सकिन्छ । विशेषगरी शनिबारसहित बिदाका दिन आन्तरिक पर्यटकहरु घुम्न आउने गर्दछन् । 

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ११ : ०७ बजे