Logo

ग्यालेरी

स्थानीय सरकारका उपत्यकास्तरिय जनप्रतिनिधि भेला (तस्बिरहरु)



एमालेको स्थानीय सरकारका उपत्यकास्तरिय जनप्रतिनिधि भेला सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा च्यासलको ज्यापु प्रज्ञा भवनमा भेला सुरु भएको हो ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ३ : ०४ बजे